जगदुल्ला ताल
जगदुल्ला ताल कर्णाली प्रदेशको डोल्पा जिल्लास्थित जगदुल्ला गाउँपालिका वडा नं. १ को उच्च हिमाली क्षेत्रमा अवस्थित प्राकृतिक हिमताल हो। समुद्री सतहबाट करिब ४,७०० मिटर उचाइमा रहेको यस ताललाई डोल्पाको महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाका रूपमा चिनिन्छ।