कृषि, रोजगार, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार

जगदुल्ला गाउँपालिकाको दिगो विकासको आधार

header AD


सेवा विवरण

मृत्यु दर्ता

सेवा कोड

—

सेवाको प्रकार

Hybrid

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

https://donidcr.gov.np/services-list/

आवश्यक प्रक्रिया

—

शुल्क

३५ दिनभित्र निःशुल्क। म्याद नाघेमा प्रचलित कानुनबमोजिम।

शुल्क विवरण

३५ दिनभित्र निःशुल्क, ढिलो दर्तामा नियमानुसार।

लाग्ने समय

कागजात पूरा भएको अवस्थामा सोही दिन।

सेवा प्रवाह समय

कार्यालय समयभित्र।

उजुरी अधिकारी

बिष्णु प्रसाद देवकोटा

आवश्यक कागजातहरू

मृतकको नागरिकताको प्रतिलिपि (उपलब्ध भएमा)।
मृत्यु भएको सूचना दिने व्यक्तिको नागरिकताको प्रतिलिपि।
स्वास्थ्य संस्थामा मृत्यु भएको भए मृत्यु प्रतिवेदन।
घरमा मृत्यु भएको अवस्थामा मृत्यु पुष्टि हुने आवश्यक विवरण।
आवश्यकताअनुसार नाता खुल्ने कागजात।

जिम्मेवार व्यक्ति / खण्ड

वडा सचिव / स्थानीय पञ्जिकाधिकारी।

प्रक्रियाका चरणहरू

मृत्यु भएको सूचना वडा कार्यालयमा दिने।
आवश्यक कागजात पेस गर्ने।
विवरण तथा प्रमाण जाँच गर्ने।
मृत्यु दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने।

सम्बन्धित कानून

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ तथा नियमावली, २०७७।

सेवा विवरण

जन्म दर्ता

सेवा कोड

—

सेवाको प्रकार

Hybrid

सेवा प्रदान गर्ने विभाग

सम्बन्धित वडा कार्यालय

अनलाइन सेवा लिङ्क

https://donidcr.gov.np/services-list/

आवश्यक प्रक्रिया

None

शुल्क

३५ दिनभित्र निःशुल्क। म्याद नाघेमा प्रचलित कानुनबमोजिम।

शुल्क विवरण

३५ दिनभित्र निःशुल्क, ढिलो दर्तामा नियमानुसार।

लाग्ने समय

आवश्यक कागजात पूरा भएको अवस्थामा सोही दिन।

सेवा प्रवाह समय

कार्यालय समयभित्र।

उजुरी अधिकारी

बिष्णु प्रसाद देवकोटा

आवश्यक कागजातहरू

बाबु र आमाको नागरिकताको प्रतिलिपि।
स्वास्थ्य संस्थामा जन्म भएको भए जन्म प्रतिवेदन।
घरमा जन्म भएको भए जन्म प्रमाणित हुने आवश्यक विवरण वा कागजात।
सूचकको नागरिकताको प्रतिलिपि।
आवश्यकताअनुसार अन्य प्रमाण खुल्ने कागजात।

जिम्मेवार व्यक्ति / खण्ड

वडा सचिव / स्थानीय पञ्जिकाधिकारी।

प्रक्रियाका चरणहरू

सूचकले वडा कार्यालयमा सूचना दिने।
आवश्यक कागजात पेस गर्ने।
स्थानीय पञ्जिकाधिकारीले विवरण जाँच गर्ने।
घटना दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने।

सम्बन्धित कानून

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ तथा नियमावली, २०७७।

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।